मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न‍ ४ अर्खावाङ्ग

मालिका गाउँपालिका वडा नं. ४ को कार्यालय अर्खावाङ्ग ठुलिचौर रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या १३१९ मध्ये महिला ६९० र पुरुष ६२९ रहेका छन् क्षेत्रफल ९.३ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ३८२ छ ।

Ward Contact Number: 
९८५७०७२६०४