मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।
मालिका गाउँपालिका वडा नं. ३ को कार्यालय ह्वाङ्दी मेहले रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या २०५८ मध्ये महिला ११४१ र पुरुष ९१७ रहेका छन् क्षेत्रफल १२.९ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ३८९ छ ।