मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।
मालिका गाउँपालिका वडा नं. ६ को कार्यालय अर्जै पोखरावारीमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या २६५७ मध्ये महिला १५२३ र पुरुष ११३४ रहेका छन् क्षेत्रफल ९.०६ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ५८६ छ ।