मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

नदिजन्य पदार्थ निकासी तथा संकलनको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना।

//