मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

खाद्यान्न सामाग्रीको लिलाम विक्रि तथा वितरण सम्वन्धी दोर्सो पटक प्रकाशित सूचना ।