मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानसंग सम्बन्धित सुझावका लागि जारी गरिएको सार्वजनिक सूचना।

आर्थिक वर्ष: