मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न ७ घमिर

मालिका गाउँपालिका वडा नं. ७ को कार्यालय घमिर भानुपोखरामा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३३२३ मध्ये महिला १८१५ र पुरुष १५०८ रहेका छन् क्षेत्रफल १३.२९ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ८८३ छ ।

Ward Contact Number: 
९८५७०७२६०७