मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

मिति २०७८ साल माघ ७ गते मालिका गाउँपालिका, गाउँकार्यपालिकाको १११औ वैठकबाट स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को आर्थिक वर्ष २०७७/०७८ को अन्तिम नतिजा सार्वजानिकरण गरिएको छ।

आर्थिक वर्ष: