मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

नव नियुक्त नगर प्रहरीहरुलाई नियुक्ति पत्र प्रदान,सपथ ग्रहण तथा दरजानी चिन्ह सुशभन कार्यक्रमको तस्विरहरु।