मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

तिर्तिरे किलिवाङ्ग मैदान सिमलटारी मो वा निर्माण सम्वन्धि विद्युतिय वोलपत्र आह्वन सम्वन्धि सूचना ।