मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न ८ मर्भुङ्ग

मालिका गाउँपालिका वडा नं. ८ को कार्यालय मर्भुङ्ग सिमलटारीमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३४४९ मध्ये महिला १८६९ र पुरुष १५८९ रहेका छन् क्षेत्रफल १४.६५ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ९२४ छ ।

Ward Contact Number: 
९८५७०७२६०८