मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।
मालिका गाउँपालिका वडा नं. ५ को कार्यालय छाप हिलेमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३२५२ मध्ये महिला १७६८ र पुरुष १४८४ रहेका छन् क्षेत्रफल १४ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ६६० छ ।