मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

प्रमुख प्रशाकीय अधिकृत श्री कमल बहादुर क्षेत्री ज्यूको स्वागत कार्यक्रम